Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

तलब वृद्धि र सेवासुविधाको माग गर्दै इसीडी शिक्षक र विद्यालय कर्मचारीले बुझाए परशुराम नगरपालिकालाई ज्ञापनपत्र

तलब वृद्धि र सेवासुविधाको माग गर्दै इसीडी शिक्षक र विद्यालय कर्मचारीले बुझाए परशुराम नगरपालिकालाई ज्ञापनपत्र

  • 1.8K
    SHARES
  • तलब वृद्धि र सेवासुविधाको माग गर्दै इसीडी शिक्षक र विद्यालय कर्मचारीले बुझाए परशुराम नगरपालिकालाई ज्ञापनपत्र

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी तलब वृद्धिलगायतको माग राख्दै डडेल्धुरास्थित परशुराम नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।

    उनीहरू बिहीबार नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । इसीडी शिक्षक र विद्यालय कर्मचारीले आफ्ना मागबारे नगरपालिकाले बेवास्ता गरे आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएका छन् ।

    संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् इसीडी शिक्षक र कर्मचारीलाई न्युनतम १५ हजार तलब दिने बताए पनि उनीहरूले तलब पाएका छैनन् । स्थानीय तहसमक्ष निरन्तर ध्यानाकर्षण गराउँदासमेत तलब नपाएको गुनासो उनीहरूको छ ।

    याे हेर्नुहाेस् 

    ecsdds.JPG

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij