वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार थप १५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कामठाडौंमा ११२० जना, ललितपुरमा २२६ जना र भक्तपुरमा १३४ जनामा संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा मंगलबार १२८६ र सोमबार ८७६ जनमा संक्रमण पाइएको थियो ।
बुधबार देशभर तीन हजार ७५ जना संक्रमित भएका छन् ।
उकालो लाग्दै कोरोना ग्राफ : बुधबार थप तीन हजार ७५ जनामा संक्रमण
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij