Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ 

सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ 

  • माघ ९, २०७८ आइतवार १८:५२ बजे
  • 395
    SHARES
  • सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ 

    काठमाडौं ।  काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागु गरिएको छ । काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ । 

    अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर विजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # सवारीसाधन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij