Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षक तथा प्रधानाध्यापकलाई सहयोग उपलब्ध गराउँछौं : शिक्षामन्त्री 

शिक्षक तथा प्रधानाध्यापकलाई सहयोग उपलब्ध गराउँछौं : शिक्षामन्त्री 

  • 2.1K
    SHARES
  • शिक्षक तथा प्रधानाध्यापकलाई सहयोग उपलब्ध गराउँछौं : शिक्षामन्त्री 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेशागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइप्रति स्वजवाफदेही बनाइने बताएका छन् ।

    images

    आइतबार शिक्षामन्त्री भएको छ महिना पुगेको अवसरमा शैक्षिक क्षेत्र सुधारका प्राथमिकता र उपलब्धिहरू गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    मन्त्री पौडेलले शिक्षक तथा कर्मचारीका पेशागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न मन्त्रालयले अधिकतम प्रयास गर्ने पनि जनाए । 

    याे पनि,

    शिक्षकहरूका सबै समस्या समाधान गर्दै शिक्षामन्त्री, अहिलेसम्म के-के काम भयो ? [सूचीसहित]

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology