Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

१५ गतेदेखि विद्यालय खोल्न शिक्षा मन्त्रालयको निर्देशन 

१५ गतेदेखि विद्यालय खोल्न शिक्षा मन्त्रालयको निर्देशन 

  • 16.7K
    SHARES
  • १५ गतेदेखि विद्यालय खोल्न शिक्षा मन्त्रालयको निर्देशन 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

    images

    १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई काेराेनाविरुद्धकाे खोप दिने प्रयोजनका लागि ४ दिन विद्यालय खोल्न मन्त्रालयले निर्देशन दिएको हो । 

    तोकिएकाे उमेर समूहका विद्यार्थीलाई उक्त अवधिभित्र खोप लगाउन देशभरका विद्यालयहरूलाई मन्त्रालयले निर्देशन दिएको छ ।

    याे सूचना हेर्नुहाेस् 

    272129695_625241272115771_1701454349355981722_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology