Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पूर्व कप्तान हरिविरुद्ध अख्तियारमा मुद्दा

पूर्व कप्तान हरिविरुद्ध अख्तियारमा मुद्दा

  • 447
    SHARES
  • पूर्व कप्तान हरिविरुद्ध अख्तियारमा मुद्दा

    काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।

    अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आज नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij