Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

चेतावनी : ‘माग सम्बोधन नभए देशभरका इसीडी कक्षा बन्द गर्छौं’

चेतावनी : ‘माग सम्बोधन नभए देशभरका इसीडी कक्षा बन्द गर्छौं’

  • 3.3K
    SHARES
  • चेतावनी : ‘माग सम्बोधन नभए देशभरका इसीडी कक्षा बन्द गर्छौं’

    त्रिवेणी गाउँपालिकाले थोरै भएपनि इसीडी शिक्षकलगायत शिक्षकहरूलाई खुसी बनाएकाे छ । यसका लागि त्रिवेणी गाउँपालिकालाई धन्यवाद दिन चाहन्छु ।

    images

    कतिपय महानगरपालिका, नगरपालिका र गाउँपालिकाले न्यूनतम १५ हजार रूपैयाँसम्म पनि तलब नदिएको भन्दै इसीडी शिक्षकले आन्दोलन चर्काउनु भएको छ ।

    विद्यालय कर्मचारी, इसीडी शिक्षक र शिक्षक महासंंघको राजनीति [टिप्पणी] विद्यालय कर्मचारी, इसीडी शिक्षक र शिक्षक महासंंघको राजनीति [टिप्पणी]

    gita satyal.jpg

    यता हामीले बालबालिकालाई यसरी खेलाउँछौं अनि सिकाउँछौं । सरकारले १५ हजार मात्र होइन प्रावि सरहको तलब दिनुपर्छ । तलब दिन किन आनाकानी गरिएकाे छ ?

    हामीले के गर्न सकिनौं सरकार महोदय ? यसको जवाफ हामीलाई चाहियो हाेइन भने विद्यालय खोलेर बालबालिकाको भविष्य बिगार्न सक्दैनौं  ।

    यदि हाम्रो मागलाई सम्बोधन गरिएन भने  देसभरका इसीडी कक्षा बन्द गर्न बाध्य हुने छौं । यसमा सम्पूर्ण  बालबिकास साथिहरू एकजुट हौं । 

    निर्मला वली, इसीडी शिक्षक, श्री जनचेतना आधारभूत विद्यालय खोरबारे-६ रुकुम पश्चिम

    इसीडी शिक्षकका मागलाई बेवास्ता गर्ने छुट छैन [टिप्पणी] इसीडी शिक्षकका मागलाई बेवास्ता गर्ने छुट छैन [टिप्पणी]

    चेतावनी : ‘माग सम्बोधन नभए देशभरका इसीडी कक्षा बन्द गर्छौं’ चेतावनी : ‘माग सम्बोधन नभए देशभरका इसीडी कक्षा बन्द गर्छौं’

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पेसागत दृष्टिले कस्तो रह्यो २०७८ साल  ? इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पेसागत दृष्टिले कस्तो रह्यो २०७८ साल  ?

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology