Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सिस्नुपानी नेपाल २५औँ वर्षमा

सिस्नुपानी नेपाल २५औँ वर्षमा

  • 1.1K
    SHARES
  • सिस्नुपानी नेपाल २५औँ वर्षमा

    काठमाडौं । नेपाली हास्य व्यङ्ग्य क्षेत्रको चर्चित संस्था सिस्नुपानी नेपाल २५औँ वर्षमा प्रवेश गरेको छ ।

    images

    सो संस्थाका संस्थापक तथा हास्य व्यङ्ग्य लेखक लक्ष्मण गाम्नागेका अनुसार कोभिड महामारीले अलिकति सुस्ताएको जस्तो देखिए पनि सिस्नुपानी नेपाल पुनः सक्रियताका साथ प्रस्तुत हुनेछ ।

    नेपालका हास्य व्यङ्ग्य क्षेत्रका प्रख्यात कलाकार र लेखकहरूको जमघट रहेको सिस्नुपानी नेपालले मुख्यतः तिहारका अवसरमा व्यङ्ग्यात्मक देउसी भैलो कार्यक्रम राखेर राजनीतिक दलका नेता तथा अन्य विशिष्ट वर्गलाई आलोचनामार्फत सचेत गराउँदै आएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology