Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

टिप्पणी : इसीडी शिक्षक र विद्यालय कर्मचारी अगाडि बढ्नुहाेस्

टिप्पणी : इसीडी शिक्षक र विद्यालय कर्मचारी अगाडि बढ्नुहाेस्

  • 3.6K
    SHARES
  • टिप्पणी : इसीडी शिक्षक र विद्यालय कर्मचारी अगाडि बढ्नुहाेस्

    म शैक्षिक क्षेत्रमा आबद्ध भएर काम नगरे पनि चित्त नबुझेको कुरोमा दुई-चार अक्षर पढ्न र चिन्न सक्छु । सामान्य हैसियत र योग्यताको नाताले पनि लोकतन्त्र र गणतन्त्र आफ्नो अधिकार पाएको छु । 

    images

    यसैको मर्म र अन्डरमा रहेर बहस गर्ने अधिकारी या भीआइपी हुँ भन्ने होस् या पीडाको पोखरीमा डुबेकाहरूसँग होस् अधिकार जो कोहीलाई पनि छ । किनकी समग्रमा शैक्षिक थलोमा काम गर्नेहरूलाई राज्यबाट सौतेनी व्यबहार भएको छ । 

    सेवासुविधा त छँदैछैन । यसमा दुईमत छैन  । यसैमा पनि झन् विद्यालय कर्मचारी र इसीडी शिक्षकहरू अब  मुखमा दही जमायर बस्नु हुँदैन । किनकी समय सुहाउँदो सेवासुविधा खोज्नुहोस् । आसैआसमा तड्पाउनुभन्दा सीधै ‘बिदा गर’ भनेर राज्यसँग भन्नुहाेस् ।

    यसो भन्दै गर्दा मन नपरे छोड्दा हुन्छ भन्नेको पनि यहाँ कमी छैन । किनकी भन्नेले जे भने पनि अहिलेसम्मा गरेको इमान्दार र धैर्यतालाई लात हानेर पाखा लाग्न कोही पनि सक्दैनन् ।

    इसीडी शिक्षक र विद्यालय कर्मचारीमाथिको अन्यायअत्याचारले सीमा नाघेको छ । अगाडि बढ्नुहोस् तर पछि नहट्नुहोस् । प्रदीप कुमार 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology