Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

३ हजार ६२७ परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि

३ हजार ६२७ परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि

  • 417
    SHARES
  • ३ हजार ६२७ परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ६२७ जनाको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    यो अवधिमा ९ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology