Logo

२०७८, आषाढ ६ गते आइतवार

२०७८, आषाढ ६ गते आइतवार

कोरोनाका कारण क्रिकेटर आर अश्विन आइपिएलबाट बाहिरिए

कोरोनाका कारण क्रिकेटर आर अश्विन आइपिएलबाट बाहिरिए

  • 299
    SHARES
  • कोरोनाका कारण क्रिकेटर आर अश्विन आइपिएलबाट बाहिरिए

    नयाँ दिल्ली । परिवारमा केही सदस्य कोरोना भाइरसबाट संक्रमित भएपछि भारतीय क्रिकेटर आर अश्विनले यस वर्षको इन्डियन प्रिमियर लिग आइपिएलबाट ब्रेक लिएका छन् ।

    सामाजिक सञ्जालमा जानकारी दिँदै उनले मेरो परिवार एवं आफन्त कोभिड १९बाट संक्रमित भएकाले यस्तो मुस्किलको समयमा आफू उनीहरुलाई साथ दिन चाहेको भन्दै आइपिएलबाट बाहिरिएका हुन् । 

    उनले छिट्टै खेल मैदानमा फर्किन सक्ने अपेक्षा पनि गरेका छन् । दिल्ली क्यापिटल्सले अश्विनको निर्णयप्रति समर्थन जनाएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology