Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

‘विद्यालय हप्तामा दुईदिन बिदा नगर्नू’  

‘विद्यालय हप्तामा दुईदिन बिदा नगर्नू’  

  • 5.7K
    SHARES
  • ‘विद्यालय हप्तामा दुईदिन बिदा नगर्नू’  

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूलाई हप्तामा दुईदिन बिदा दिने संघीय सरकारको निर्णय कार्यान्वय नगर्न निर्देशन दिएको छ ।

    images

    यहि वैशाख ३ गते बसेको नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रधानाध्यापक एवम् शिक्षकहरूको बैठकले बिदा नदिने निर्णय गरेको हो ।

    निर्णय कार्यान्वयन गर्न विद्यालयहरूलाई पठाइएको पत्रमा भनिएको छ, ‘नेपाल सरकारले २०७९/२/१ देखि हप्तामा दुई दिन बिदा गर्ने निर्णय लागु गरेको सन्दर्भमा छलफल गर्दा वीरेन्द्रनगर नगरपालिकाअन्तर्गका विद्यालयहरूमा हप्तामा दु्ई दिन बिदा नगरी साविक बमोजिम कै व्यवस्था कार्यान्वयन गर्न गराउन विद्यालयहरूलाई निर्देशन गर्ने निर्णय गरियो ।’

    283082841_1173607836747438_8629433433633973369_n.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology