Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

हेर्नुहाेस् कक्षा १२ को परीक्षा केन्द्र  [सूची]

हेर्नुहाेस् कक्षा १२ को परीक्षा केन्द्र  [सूची]

  • 792
    SHARES
  • हेर्नुहाेस् कक्षा १२ को परीक्षा केन्द्र  [सूची]

    काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र ताेकेकाे छ ।

    images

    बोर्डले जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने परीक्षाको केन्द्र ताेकेकाे हो ।

    बोर्डको वैशाख २३ गतेको निर्णयानुसार केन्द्र निर्धारण गरिएको छ ।

    बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवम् शाखा कार्यालयहरूले समेत आ–आफ्नो सेवा क्षेत्रभित्रका विद्यालयहरूलाई सोही अनुसार जानकारी गराउन बोर्डले सूचना जारी गरेको छ ।

    नवनिर्वाचित जनप्रतिनिधिलाई गाउँपालिका अध्यक्षमा पराजित सञ्जेलको आग्रह– इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्नुहोस् नवनिर्वाचित जनप्रतिनिधिलाई गाउँपालिका अध्यक्षमा पराजित सञ्जेलको आग्रह– इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्नुहोस्

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology