Logo

२०७९, आषाढ १७ गते शुक्रवार

२०७९, आषाढ १७ गते शुक्रवार

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

  • 156
    SHARES
  • यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

    रुपन्देही । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् ।

    गुल्मीको सत्यवती गाउँपालिकास्थित सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानमा ती दुई शिक्षकबाट यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको उल्लेख छ ।  

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology