Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

२ हजार २२६ परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि

२ हजार २२६ परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि

  • 351
    SHARES
  • २ हजार २२६ परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार २२६ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    यो अवधिमा १३ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ सय ४१ सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology