Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षक लाइसेन्स : असार ७ गतेसम्म दरखास्त दिन सकिने

शिक्षक लाइसेन्स : असार ७ गतेसम्म दरखास्त दिन सकिने

  • 2.4K
    SHARES
  • शिक्षक लाइसेन्स : असार ७ गतेसम्म दरखास्त दिन सकिने

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ ।

    images

    आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो ।

    असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ । विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ ।

    nimabi.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology