Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षक दरबन्दी थप गर्न सांसदको माग

शिक्षक दरबन्दी थप गर्न सांसदको माग

  • 1.6K
    SHARES
  • शिक्षक दरबन्दी थप गर्न सांसदको माग

    काठमाडौं । सांसद जीवन राम श्रेष्ठले सामुदायिक विद्यालयमा शिक्षक अभाव भएकाले दरबन्दी थप्नुपर्ने बताएका छन् ।

    images

    बिहीबार संघीय संसद्मा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफलमा भाग लिँदै सांसद श्रेष्ठ शिक्षक दरबन्दीबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    ‘विद्यालयमा शिक्षक छैन । हामी सामुदायिक विद्यालयहरूको हेर्यौं किन पढाई भएन ? किन कोर्स कम्प्लिट भएन भन्दा सम्बन्धित विषयको शिक्षक नै छैन । त्यसैले दरबन्दी थप्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकता देख्छु । त्यसका लागि अनुरोधन गर्न चाहन्छु,’ उनले भने ।   

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology