Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

‘बजेट निर्माणमा तोकिएका बाहेक कोही पनि सहभागी गराइएको छैन’ : अर्थ मन्त्रालय

‘बजेट निर्माणमा तोकिएका बाहेक कोही पनि सहभागी गराइएको छैन’ : अर्थ मन्त्रालय

  • 636
    SHARES
  • ‘बजेट निर्माणमा तोकिएका बाहेक कोही पनि सहभागी गराइएको छैन’ : अर्थ मन्त्रालय

    काठमाडौं । संचार माध्यममा अर्थमन्त्रीलाई जोडेर विभिन्न शीर्षकमा प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित भएको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हाे । मन्त्रालयले बजेट निर्माणमा कोही पनि गैरव्यक्तिलाई नबोलाइएको र बजेट निर्माणमा सरिकसमेत नगराएको प्रष्ट पारेको छ । 

    images

    'मुलुकको अर्थतन्त्रको विकास र सुधारका बिषयमा निरन्तर क्रियाशिल रहनुभएका माननीय अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ,' मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव भुपाल बरालले जारी गरेका हुन् ।

    यस्तो छ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्ति

     

    arthaman.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology