Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मानव स्रोत विकास केन्द्रद्वारा वित्तीय हस्तान्तरण भएका कार्यक्रम सार्वजनिक [विवरणसहित]

मानव स्रोत विकास केन्द्रद्वारा वित्तीय हस्तान्तरण भएका कार्यक्रम सार्वजनिक [विवरणसहित]

  • 800
    SHARES
  • मानव स्रोत विकास केन्द्रद्वारा वित्तीय हस्तान्तरण भएका कार्यक्रम सार्वजनिक [विवरणसहित]

    काठमाडाैं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले आर्थिक वर्ष २०७९/८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका बजेट उपशीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

    images

    केन्द्रले मंगलबार सूचना जारी गरी विद्यालय–शैक्षिक संस्था संख्या, विद्यार्थी संख्या एवम् स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षक संख्याका आधारमा वितरण हुने तथा सो बाहेकका कार्यक्रम सार्वजनिक गरेको हो ।

    समान कार्यक्रम कार्यान्वयनका लागि विस्तृतीकरण सहजीकरण कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० मा उल्लेख सूचनामा उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology