Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

काभ्रेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

  • 359
    SHARES
  • काभ्रेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१० चाखोलामा बा ४ ख ४८८८ नम्बरको आईचर गाडी र प्रदेश ३-०२-००८ प ६४२४ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    शुक्रबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय मनिष खड्का रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आईचर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij