Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बालश्रम अन्त्यको माग सहित मुख्यमन्त्रीलाई ७ बुँदे ज्ञापन पत्र

बालश्रम अन्त्यको माग सहित मुख्यमन्त्रीलाई ७ बुँदे ज्ञापन पत्र

  • आषाढ ५, २०७९ आइतवार २०:५२ बजे
  • 364
    SHARES
  • बालश्रम अन्त्यको माग सहित मुख्यमन्त्रीलाई ७ बुँदे ज्ञापन पत्र

    सुर्खेत ।  बालश्रम अन्त्य र विशेष पहलकदमीका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई ७ बुँदे ज्ञापन पत्र बुझाइएको छ । एनसिपिए, स्वतन्त्रता अभियान र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आइतवार मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    images

    बलश्रम अन्त्य र विशेष पहलकदमीका लागि प्रदेश सरकार सकरात्मक भएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले बताए । ‘हामी बालबालिकाको क्षेत्रमा काम गरिनै रहेका छौं र आगामी दिनमा पनि विशेष रुपमा काम गर्छौं’ उनले भने ।

     

     


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology