Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यवसायिक बनाइने

बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यवसायिक बनाइने

  • 1.6K
    SHARES
  • बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यवसायिक बनाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यवसायिक बनाउँदै लगिने बताएका छन् । महानगरले आइतबार सार्वजनिक गरेको आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो नीति लिएको हो ।

    images

    त्यसैगरी माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सिप सहितको शिक्षा प्रदान गरी विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा सिपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने नीतिमा भनिएको छ ।

    महानगरले आगामी आर्थिक वर्षमा थप दुई विद्यालयमा प्राविधिक धार सञ्चालन गर्ने भएको छ । हाल ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषयको कक्षासञ्चालन भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology