Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

बाग्मती गाउँपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक १५ हजार दिने

बाग्मती गाउँपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक १५ हजार दिने

  • 2.6K
    SHARES
  • बाग्मती गाउँपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक १५ हजार दिने

    काठमाडौं । बाग्मती गाउँपालिकाले इसीडी शिक्षकलाई मासिक १५ हजार दिने भएको छ । यसअघि संघीय सरकारले तोकेको तलब नदिएको पालिकाले यसपटक भने केन्द्रले दिने रकममा थप गरेर मासिक १५ हजार दिने भएको हो ।

    images

    यस्तै, पालिकाले कार्यालय सहयोगीको समेत तलब बढाउने भएको छ । यसअघि मासिक ८ हजार दिएकोमा अब मासिक १५ हजार दिन लागिएको पालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले बताए । उनकाअनुसार पालिका भित्र ५९ जना इसीडी शिक्षक र ४७ जना कार्यालय सहयोगी छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology