Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

पाँच बुँदे मागसहित सिन्धुलीको कमलामाई नगरपालिकाका इसीडी शिक्षकले मेयरलाई बुझाए ज्ञापन पत्र

पाँच बुँदे मागसहित सिन्धुलीको कमलामाई नगरपालिकाका इसीडी शिक्षकले मेयरलाई बुझाए ज्ञापन पत्र

  • 2.6K
    SHARES
  • पाँच बुँदे मागसहित सिन्धुलीको कमलामाई नगरपालिकाका इसीडी शिक्षकले मेयरलाई बुझाए ज्ञापन पत्र

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाका इसीडी शिक्षकले पालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएका छन् । नगरपालिकाको बैठकले इसीडी शिक्षकले पनि अन्य शिक्षक सरह १० बजेदेखि ४ बजेसम्म पढाउनुपर्ने निर्णय गरेको विरोधमा उनीहरुले पालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएका हुन् । 

    images

    १०-४ पढाउनपर्ने भए दरबन्दीका शिक्षक सरह तलबको व्यवस्था, उचित शैक्षिक सामग्री र तालिमको व्यवस्था गर्न उनीहरुले पालिकासँग माग गरेका छन् । यस्तै उनीहरुले इसीडीलाई दरबन्दीमा रुपान्तरण गर्न केन्द्र र प्रदेश सरकारसँग पहल गरिदिन समेत आग्रह गरेका छन् । 

     

    ecd sindhuli 1.jpg

    e2.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology