Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पुटिनले युक्रेनमाथि दुष्ट काम गरेः बोरिस जोनसन

पुटिनले युक्रेनमाथि दुष्ट काम गरेः बोरिस जोनसन

  • 393
    SHARES
  • पुटिनले युक्रेनमाथि दुष्ट काम गरेः बोरिस जोनसन

    एजेन्सी, लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताएका छन् । जोनसनले भने, ‘मलाई लाग्छ पुटिनले युक्रेनमा जे गरेका छन्, त्यो नराम्रो छ ।’

    उनले अगाडि थपे, ‘यो निर्दोष जनताविरुद्धको अनावश्यक आक्रमणको भयावह कार्य हो । ’म्याड्रिडमा नेटो नेताहरूको बैठक भइरहेका बेला रुसी सेनाले युक्रेनमा आक्रमणलाई तीव्र बनाएको छ । रुसी सेनाले दक्षिणी माइकोलाइभ क्षेत्र र ब्ल्याक सीनजिक क्षेप्यास्त्र हमलाहरू र गोलाबारी गरेको छ । 

    रुसले युक्रेनमाथि हमला सुरु गरेपछि देखि नै प्रधानमन्त्री जोनसनले युक्रेनको समर्थनमा बोल्दै आएका छन् । उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग नियमित टेलिफोन गर्नुका साथै हमलापछि मात्रै दुई पटक किभको भ्रमण गरेका छन् ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij