Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

उत्तर कोरियामा खाद्य संकट : चामलभन्दा पिठो महँगो

उत्तर कोरियामा खाद्य संकट : चामलभन्दा पिठो महँगो

  • 376
    SHARES
  • उत्तर कोरियामा खाद्य संकट : चामलभन्दा पिठो महँगो

    प्योङयाङ । उत्तर कोरियामा पिठोको मूल्य यस्तो चर्को ढंगले बृद्धि भइरहेको छ की केवल धनी मानिसले मात्र यसलाई किन्न सक्ने भएका छन् । विश्वमा खाद्य संकट बढिरहेका बेला उत्तर कोरियामा पिठोको मूल्यमा वृद्धि भएको हो । उत्तर कोरियामा चामलको तुलनामा पिठोको मूल्य बढेको हो । 

    images

    कोभिड संक्रमणसँग जुधिरहेका बेला उत्तर कोरियामा धेरै परिवार अज्ञात आन्द्राको रोगको सिकार भएका थिए । रोगविरुद्ध लड्न अधिकतम आपत्कालीन महामारी रोकथाम प्रणालीबीच गत महिना कोरोनाभाइरस संक्रमण देखिएको सरकारले जनाएको थियो । कठोर प्रतिबन्धबीच ४५ लाख जनालाई कोभिड भएको ७३ जनाको मृत्यु भएको थियो ।

    आयातित पीठो महँगो भएकाले उत्तर कोरियालीहरूलाई पिठो किन्न गाह्रो भइरहेको विवरणहरूमा जनाइएको छ । सन् २०२० मा कोभिड महामारीले विश्वभर असर गरेका बेला सस्तो रुसी र चिनियाँ पिठोको आयातमा रोक लगाएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology