Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

२ हजार ६९८ परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि 

२ हजार ६९८ परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि 

  • 290
    SHARES
  • २ हजार ६९८ परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि 

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ६९८ जनाको परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    यो अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २८० सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology