Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सुपर लिगमा काठमाडौं र पोखराको गोलरहित बराबरी

सुपर लिगमा काठमाडौं र पोखराको गोलरहित बराबरी

  • 726
    SHARES
  • सुपर लिगमा काठमाडौं र पोखराको गोलरहित बराबरी

    काठमाडौं । काठमाडौं रेजर्स र पोखरा थन्डर्सले राजधानीमा जारी नेपाल सुपर लिगमा आज गोलरहित बराबरी खेलेका छन् ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले राम्रा अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । 

    बराबरी खेलेका दुबै टोलीले एक-एक अंक बाँडेका छन् । दुबै टोलीले तीन खेलबाट चार अंक बनाएका छन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology