Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सामान्य अंकले घट्यो सुनचाँदीको मूल्य

सामान्य अंकले घट्यो सुनचाँदीको मूल्य

  • 336
    SHARES
  • सामान्य अंकले घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तोलामा ३ सय रूपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला ९६ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा २५ रूपैयाँले घटेर प्रतितोला १ हजार २१० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २३५ रूपैयाँमा कारोबार भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology