Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

शिक्षामन्त्री पौडेल भन्छन् - इसीडी शिक्षकको तलब १७ हजार पुगेको छ

शिक्षामन्त्री पौडेल भन्छन् - इसीडी शिक्षकको तलब १७ हजार पुगेको छ

  • 13.2K
    SHARES
  • शिक्षामन्त्री पौडेल भन्छन् - इसीडी शिक्षकको तलब १७ हजार पुगेको छ

    काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले इसीडी शिक्षकको तलब बढाएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०७९ माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

    images

    उनले यसअघि केन्द्र सरकारले आठ हजार र स्थानीय सरकारले सात हजार गरी जम्मा १५ हजार दिँदै आएकोमा केन्द्र सरकारले २ हजार थप गरेको बताए । उनकानुसार इसीडी शिक्षकले अब केन्द्रबाट १० हजार र स्थानीय तहबाट ७ हजार गरी जम्मा १७ हजार पाउनेछन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology