Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न ‘घण्टी’

रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न ‘घण्टी’

  • 342
    SHARES
  • रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न ‘घण्टी’

    काठमाडौं । रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले  ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामलाई मान्यता दिएको हो।

    images

    प्रस्तावित चुनाव चिह्न ‘घण्टी’लाई पनि आयोगले आधिकारिकता दिएको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।  लामिछानेको पार्टीको नाम र चुनाव चिह्नबारे आयोगमा उजुरी परेको थियो।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology