Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

शिक्षामन्त्री पौडेल भन्छन् - विद्यालय कर्मचारीको तलब बढ्छ

शिक्षामन्त्री पौडेल भन्छन् - विद्यालय कर्मचारीको तलब बढ्छ

  • 6.4K
    SHARES
  • शिक्षामन्त्री पौडेल भन्छन् - विद्यालय कर्मचारीको तलब बढ्छ

    काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालय कर्मचारीको तलब बढाउन छलफल गरेको बताएका छन् ।

    images

    आइतबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०७९ माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

    उनले बजेटमा विद्यालय कर्मचारीको तलब बढाउने कुरा छुटेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइ सकिएको बताएका हुन् ।

    विद्यालय कर्मचारीको तलब बढाउन सरकार सकारात्मक रहेको भन्दै शिक्षमन्त्री पौडेलले छुटेको विषय समेट्न मन्त्रालय तयार रहेको बताएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology