Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

प्रिमियर लिगको उपाधि नजिक म्यान्चेस्टर सिटी 

प्रिमियर लिगको उपाधि नजिक म्यान्चेस्टर सिटी 

  • 500
    SHARES
  • प्रिमियर लिगको उपाधि नजिक म्यान्चेस्टर सिटी 

    काठमाडौं । शीर्ष स्थानको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

    images

    अब आइतबार राति हुने खेलमा युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ । सिटीको ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड १३ अंकले पछि छ । उसको ६७ अंक रहेको छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology