Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नेयमारको उत्कृष्ट प्रदर्शन, पीएसजी शीर्ष स्थानमा

नेयमारको उत्कृष्ट प्रदर्शन, पीएसजी शीर्ष स्थानमा

  • 609
    SHARES
  • नेयमारको उत्कृष्ट प्रदर्शन, पीएसजी शीर्ष स्थानमा

    काठमाडौं । नेयमारको उत्कृष्ट प्रदर्शनमा विजयी पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लेन्सलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो ।

    images

    घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र मार्क्विन्होसले एक एक गोल गरे । लेन्सका इग्नाटिउस गनागोले एक गोल फर्काए । शीर्ष स्थानमा उक्लिएको पीएसजीले ३५ खेलमा ७५ अंक भएको छ । लेन्स ५६ अंकसहित पाँचौ स्थानमा छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology