Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

  • 373
    SHARES
  • नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्रोतले जनाएको छ । 

    सरकारले २०७५ सालमा ल्याइएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरि प्रतिनिधिसभा बैठकमा पेश गरेकाे थियाे ।

    तर नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद हुँदा विधेक विचराधिन रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij