Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु

  • 361
    SHARES
  • बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु

    काठमाडौं । निसीखोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीको चट्याङ लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।

    सोही गाउँपालिका-५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएकोमा चट्याङ लागेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij