Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बन्द गरिदै आन्तरिक हवाई उडान

बन्द गरिदै आन्तरिक हवाई उडान

  • 500
    SHARES
  • बन्द गरिदै आन्तरिक हवाई उडान

    काठमाडौं । मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सोमबार (आज)  मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार आज मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । 

    यसैगरी मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij