Logo

२०७८, आषाढ ६ गते आइतवार

२०७८, आषाढ ६ गते आइतवार

कोलकता नाइट राइडर्सका खेलाडी संक्रमित भएपछि आइपिएलको खेल स्थगित

कोलकता नाइट राइडर्सका खेलाडी संक्रमित भएपछि आइपिएलको खेल स्थगित

  • 115
    SHARES
  • कोलकता नाइट राइडर्सका खेलाडी संक्रमित भएपछि आइपिएलको खेल स्थगित

    काठमाडौं । कोलकता नाइट राइडर्स समूहका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दिप वारियर कोरोना भाइरसबाट संक्रमित भएपछि सोमबार हुने भनिएको कोलकाता र बेंगलुरु टीमबीचको म्याच स्थगित भएको छ । 

    भारतीय क्रिकेट काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने खेल रिसेड्युल गरिने भएको छ । टिमका अन्य सदस्यको रिपोर्ट भने नकारात्मक आएको छ । संक्रमण पुष्टि भएपछि दुवै खेलाडी आइसोलेसनमा छन् । 

  • सम्बन्धित विषय:

  • # आइपिएल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology