Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

महंगीविरूद्ध थाल ठटाएर प्रदर्शन

महंगीविरूद्ध थाल ठटाएर प्रदर्शन

  • 304
    SHARES
  • महंगीविरूद्ध थाल ठटाएर प्रदर्शन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    images

    महंगीविरूद्ध चुप लागेर बस्न नहुने भन्दै प्रजातान्त्रिक महिला संगठनले बुधबार थाल ठटाएर विरोध गरेका हुन् ।

    महंगीले नेपालीहरूको भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

    राप्रपाले पछिल्लो समय महंगी, भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ । उनीहरूले सरकारसँग नागरिकता विधेयक फिर्ता गर्नसमेत माग गरेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology