Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडी शिक्षकका मागलाई बेवास्ता गर्ने छुट छैन [टिप्पणी]

इसीडी शिक्षकका मागलाई बेवास्ता गर्ने छुट छैन [टिप्पणी]

  • 3.3K
    SHARES
  • इसीडी शिक्षकका मागलाई बेवास्ता गर्ने छुट छैन [टिप्पणी]

    प्रारम्भिक बालविकास सहजकर्तालाई श्रमऐनअनुसार तोकिएको तलब दिन सरकारलाई गाह्रो परिरहेको छ । तलब खुवाउन नै गाह्रो पर्ने हो भने इसीडी शिक्षकको दरबन्दी खारेज गर्नुको विकल्प देखिन्न । सरकारले शैक्षिक सुधारको कुरा मुखले मात्रै गरेको छ तर व्यवहारमा लागु गरेकाे छैन ।

    images

    देशभरका इसीडी शिक्षक साथीहरूले आर्थिक वर्ष २०७७/७८ कै तलब पाउनु भएको छैन । यस आर्थिक वर्षमा बढाइएको भनिएको तलब २ हजारसमेत गरि रू १७ हजार कहिले पाउने ? कतिपय स्थानीय तहले अझै पनि सात हजार दिएका छैनन् । कहिले दिने ? तलबकै लागि कतिन्जेल आन्दोलन गर्ने ? ज्ञापनपत्र कति बुझाउने ?

    अर्काेतर्फ आफ्ना नातागोता र छरछिमेकीलाई इसीडी शिक्षकको रूपमा जागिर खुवाइन्छ । खुला प्रतिस्पर्धा गराएर योग्य शिक्षक छानिदैन । इसीडी कोटालाई किन यतिधेरै हेलाँ गरिन्छ ? इसीडी शिक्षकका माग कुनै हालतमा पनि सरकारले पूरा गर्नुपर्छ । बेवास्ता गर्ने छुट कसैलाई छैन ।

    लेखक इसीडी शिक्षक हुन् । 

    याे पनि

    यी हुन् इसीडी शिक्षकका माग यी हुन् इसीडी शिक्षकका माग

    अब जागाैं विद्यालय कर्मचारीहरू [टिप्पणी] अब जागाैं विद्यालय कर्मचारीहरू [टिप्पणी]

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology