Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध

म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध

  • 428
    SHARES
  • म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध

    काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरी बजारमा गएराती पहिरो खसेको छ ।

    पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरूद्ध भएको छ ।

    गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij