Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सरकारलाई आन्दोलन मितिबारे जानकारी गराउँदै विद्यालय कर्मचारी परिषद्

सरकारलाई आन्दोलन मितिबारे जानकारी गराउँदै विद्यालय कर्मचारी परिषद्

  • 3.1K
    SHARES
  • सरकारलाई आन्दोलन मितिबारे जानकारी गराउँदै विद्यालय कर्मचारी परिषद्

    काठमाडाैं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति, काठमाडौंले आज आइतबार सरकारलाई एक हप्ताको अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने भएको छ ।

    images

    आन्दोलन समितिका संयाेजक बबन मिश्रको संयोजकत्वमा शुक्रबार बसेको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउने र आन्दोलनको मितिबारेमा जानकारी गराउने निर्णय गरेको हो ।

    परिषद्ले सरकारले विद्यालय कर्मचारीको सेवा सुविधासम्बन्धी शिक्षक महासंघसँग गरेको सहमति कार्यान्वयन नगरेको  जनाएकाे छ ।

    परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले सहमतिविपरित कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९/८० प्रकाशन गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको थियाे ।

    सरकारले सहमति कार्यान्वयन नगरे भदौ १ गतेबाट आन्दोलन सुरु हुन्छ :  विद्यालय कर्मचारी परिषद् सरकारले सहमति कार्यान्वयन नगरे भदौ १ गतेबाट आन्दोलन सुरु हुन्छ : विद्यालय कर्मचारी परिषद्

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology