Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

यी हुन् विद्यालय कर्मचारीका माग 

यी हुन् विद्यालय कर्मचारीका माग 

  • 3.0K
    SHARES
  • यी हुन् विद्यालय कर्मचारीका माग 

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति यतिखेर आन्दोलनमा छ ।

    images

    सरकारले परिषद्सँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलन सुरु गरेको हो ।

    परिषद्ले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई आन्दोलन कार्यक्रमको जानकारीपत्र बुझायो ।

    आर्थिक वर्ष २०७९/८० को बजेटमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबमा वृद्धि गरिएको १५ प्रतिशत विद्यालय कर्मचारीमा पनि लागु हुनुपर्ने, विद्यालय कर्मचारीलाई महंगी भत्तास्वरूप २ हजार दिनुपर्ने, आर्थिक वर्ष २०७८/७९ मा विद्यालय कर्मचारीलाई स्थानीय तहबाट दिने भनिएको ७ हजार रूपैयाँ संघीय सरकारले नै दिनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दबन्दीमा कायम गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीलाई तहगत रूपमा निजामती कर्मचारीले पाए सरहको सेवासुविधा दिई सम्मानजनक बिदाई गर्नुपर्ने माग परिषद्को रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology