Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मंगलबारदेखि देशभरका नासु बिदा बस्ने

मंगलबारदेखि देशभरका नासु बिदा बस्ने

  • 544
    SHARES
  • मंगलबारदेखि देशभरका नासु बिदा बस्ने

    काठमाडौं । देशभरका निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । असमान तलब वृद्धिका विरूद्धमा मंगलबारदेखि देशभरका नायब सुब्बा (नासु) बिदामा बस्ने भएका छन् ।

    images

    नायब सुब्बा बचाउ अभियानले आन्दोलनलाई तीव्रता दिएको हो । नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताए।

    मंगलबार अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई नासु बचाउ अभियानले उठाएका मागबारे एसएमएस गर्ने कार्यक्रम रहेको उनले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology