Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति गुल्मीद्वारा बैठक आह्वान

विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति गुल्मीद्वारा बैठक आह्वान

  • 1.8K
    SHARES
  • विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति गुल्मीद्वारा बैठक आह्वान

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति गुल्मीले शनिबारका लागि बैठक बोलाएको छ ।

    images

    जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष श्यामलाल कुँवरले आगामी शनिबार बिहान ११ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

    बैठक एभरग्रीन पाटी प्यालेस (कारागारमाथि) तम्घासमा बस्ने भएकाले सम्पूर्ण पदाधिकारी एवम् पालिका अध्यक्षलाई अनिवार्य उपस्थितिका हुन अनुरोध गरिएको छ ।

    बैठकमा सरकारविरुद्ध तय गरिएको आन्दोलनलगायतका विषयमा छलफल हुनेछ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology