Logo

२०७९, आश्विन १४ गते शुक्रवार

२०७९, आश्विन १४ गते शुक्रवार

शिक्षककाे तलबभत्ताबारे केन्द्रद्वारा जारी पुस्तिकामा के भनिएकाे छ ?

शिक्षककाे तलबभत्ताबारे केन्द्रद्वारा जारी पुस्तिकामा के भनिएकाे छ ?

  • 17.4K
    SHARES
  • शिक्षककाे तलबभत्ताबारे केन्द्रद्वारा जारी पुस्तिकामा के भनिएकाे छ ?

    काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मन्त्रीस्तरबाट स्वीकृत भइ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत मंगलबार जारी गरेकाे कार्यक्रम कार्यान्वयन पुस्तिका आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहबाट सम्पादन हुने ससर्त अनुदानका सबै बजेट उपशीर्षकहरूका कार्यक्रमका कार्यान्वयन प्रक्रिया एवम् मापदण्ड उल्लेख छ । पुस्तिकामा शिक्षककाे तलबभत्ता, दरबन्दीलगायतका विषय उल्लेख गरिएकाे छ ।

    विद्यालय कर्मचारी परिषद्ले शिक्षामन्त्री पौडेललाई गरायाे आन्दोलनबारे जानकारी विद्यालय कर्मचारी परिषद्ले शिक्षामन्त्री पौडेललाई गरायाे आन्दोलनबारे जानकारी

    शिक्षक र विद्यालय कर्मचारीको विषयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण शिक्षक र विद्यालय कर्मचारीको विषयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण

    स्थानीय तहले कार्यरत शिक्षककाे तलबभत्ता निर्धारण गर्दा केन्द्रकाे चलानी नम्बर १८९ मिति २०७६/११/१२ काे पत्र र केन्द्रकाे वेबसाइटमा प्रकाशित विवरण अनुसार एकिन भएकाे दरबन्दीलाई ‘शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६’ अनुसार  मिलान/व्यवस्थापन/अद्यावधिक गर्ने भनिएकाे छ ।

    सबै तहका करार तथा स्थायी शिक्षकलगायतकाे तलब र सेवासुविधा सार्वजनिक सबै तहका करार तथा स्थायी शिक्षकलगायतकाे तलब र सेवासुविधा सार्वजनिक

    पुस्तिकामा दरबन्दी मिलानबाट कायम भएकाे दरबन्दी, शिक्षक अनुदान काेटा (राहत) र प्राविधिक धारतर्फकाे अनुदानमा कार्यरत शिक्षक तथा प्रशिक्षकहरूका लागि विद्यालयबाट प्राप्त माग फाराम रूजु गरी अनुदान उपलब्ध गराउने उल्लेख छ ।

    सरकारले तोक्यो प्रधानाध्यापककाे भत्ता, कुन तहमा कति ? सरकारले तोक्यो प्रधानाध्यापककाे भत्ता, कुन तहमा कति ?

    इसीडी शिक्षकलाई स्थानीय तहले अनिवार्य तलब दिनुपर्छ भन्ने होइन, केन्द्रबाट मासिक दश हजार जान्छ : शिक्षा मन्त्रालय इसीडी शिक्षकलाई स्थानीय तहले अनिवार्य तलब दिनुपर्छ भन्ने होइन, केन्द्रबाट मासिक दश हजार जान्छ : शिक्षा मन्त्रालय

    १५ प्रतिशत बढाएर तलब दिन इसीडी शिक्षक र विद्यालय कर्मचारीको माग   १५ प्रतिशत बढाएर तलब दिन इसीडी शिक्षक र विद्यालय कर्मचारीको माग  

    इसीडी शिक्षकको आरोप– प्रधानाध्यापकले तलब खाइदिए इसीडी शिक्षकको आरोप– प्रधानाध्यापकले तलब खाइदिए

    सरकारले बढाएन विद्यालय कर्मचारीको तलब  सरकारले बढाएन विद्यालय कर्मचारीको तलब 

    जसले संघीय संसदमा उठाए इसीडी शिक्षक र विद्यालय कर्मचारीका मुद्दा जसले संघीय संसदमा उठाए इसीडी शिक्षक र विद्यालय कर्मचारीका मुद्दा

    विद्यालय कर्मचारीकाे आन्दोलन तयारी तीव्र  विद्यालय कर्मचारीकाे आन्दोलन तयारी तीव्र 

    थप स्पष्टताका लागि याे हेर्नुहाेस् 

    teacheranudan..JPG
     

    याे पनि

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology