Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

२६३ जनामा कोरोना संक्रमण, दुईको निधन

२६३ जनामा कोरोना संक्रमण, दुईको निधन

  • 372
    SHARES
  • २६३ जनामा कोरोना संक्रमण, दुईको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६५ जनाको परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै गत २४ घण्टामा ५०१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणका कारण दुईजनाको निधन भएको छ।

    देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology