Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्धित

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्धित

  • श्रावण २८, २०७९ शनिवार २०:०७ बजे
  • 319
    SHARES
  • मनिष डाँगी बहराइनको क्लबमा अनुबन्धित

    काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् ।

    images

    उनलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको जानकारी दिएको हो।  


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology