Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

समानुपातिकतर्फका लागि १० भदौबाट दल दर्ता गरिने

समानुपातिकतर्फका लागि १० भदौबाट दल दर्ता गरिने

  • 329
    SHARES
  • समानुपातिकतर्फका लागि १० भदौबाट दल दर्ता गरिने

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आह्वान गरेको छ ।

    आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आह्वान गरेको हो । 

    निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचना अनुसार १० भदौ देखि १२ भदौसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आब्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij