Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षक मृत फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षक मृत फेला

  • 682
    SHARES
  • पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षक मृत फेला

    काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षक मृत फेला परेका छन् ।

    images

    पोखरा महानरपालिका-३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका-१० बैरेनीस्थित धारापानीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

    उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरि आफन्तलाई बुझाइने प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology